काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण र आवश्यक कागजात १० दिनभित्र बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज मसान्तसम्मको मासिक आय, सरकारलाई बुझाएको दस्तुर र ढिलाइबापतको ब्याजको विवरण माग गरेको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इन्टरनेट सेवा प्रदायकलाई दस्तुर दाखिलाको विवरण १० दिनभित्र बुझाउन निर्देशन
Previous Articleसुनचाँदीको मूल्य घट्यो
Next Article फास्ट ट्रयाकको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’


NPL Special
NPL Special
NPL Special
NPL Special