काठमाडौं, नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरेको छ। चलनचल्तीका लागि अयोग्य नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ। यसैबीच, २०८३ असार मसान्तसम्म चलनचल्तीमा रहेको नोटको कुल मूल्य ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ६.०८ प्रतिशत बढी हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special