काठमाडौं, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ ग्राम सुनसहित ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौं आएका उनलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा मलद्वारभित्र लुकाइएको सुन फेला परेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special