काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्दै छन् । आणविक हतियार नियन्त्रण तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको यस भेटबाट ठोस उपलब्धि हासिल हुने सम्भावना भने कम रहेको विज्ञहरूले बताएका छन् ।
आफूलाई कुशल वार्ताकारका रूपमा प्रस्तुत गर्दै आएका ट्रम्पले चीन र रुसका नेतासँगको भेटलाई आणविक हतियार नियन्त्रणका नयाँ नियम निर्माण गर्ने तथा दुई युद्ध समाधान गर्ने अवसरका रूपमा लिएका छन् । त्रिपक्षीय बैठकअघि उनले सी र पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । गत वर्ष अलास्कामा भएको वार्ता असफल भएपछि ट्रम्प र पुटिनबीच पहिलोपटक भेट हुन लागेको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आणविक हतियार र युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
Previous Articleभीमफेदीमा सुमो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special