काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य दुई लाख ५७ हजार ६०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेर तीन हजार ११० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special