पोखरा, अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म एक लाख २३ हजार ७१४ विदेशी पर्यटक पुगेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिभन्दा २९ हजार ११० बढी हो। चार महिनामध्ये कात्तिकमा सबैभन्दा बढी ४६ हजार २४७ पर्यटक आएका छन्। संरक्षण क्षेत्र आयोजनाका अनुसार पर्यटकमध्ये ५२ हजार ८८६ दक्षिण एसियाली मुलुकका हुन् भने बाँकी अन्य देशका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल र घोडेपानी पर्यटकका प्रमुख गन्तव्य हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अन्नपूर्ण क्षेत्रमा चार महिनामै सवा लाखभन्दा बढी विदेशी पर्यटक
Previous Articleकोप-३१ मा मुख्य निर्णयमै सहमति जुटेन, सहकार्य जारी राख्न आग्रह
Next Article काठमाडौंका १० बालबालिका जलवायु सद्भावना दूत बन्ने


NPL Special
NPL Special
NPL Special
NPL Special