काठमाडौं, कार्तिक शुक्ल चतुर्दशीका अवसरमा आज वैकुण्ठ चतुर्दशी पर्व स्नान, दान, जप तथा ध्यान गरी मनाइँदैछ। यस दिन भगवान् विष्णुको पूजा र रातभर जागरण गर्ने धार्मिक परम्परा छ। शिव र विष्णुको सम्बन्ध जोडिने भएकाले यस पर्वलाई हरि–हर मिलनको उत्सवका रूपमा पनि लिइन्छ। आजैदेखि भीष्मपञ्चकसमेत सुरु हुने धार्मिक मान्यता रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special