मुस्ताङ, नेपाल-चीन उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण सुरु हुन सकेको छैन।
भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुक्खा बन्दरगाह निर्माणको योजना अलपत्र छ। पूर्वाधार अभावमा बढ्दो व्यापारिक गतिविधि र सवारी व्यवस्थापनमा समस्या देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामै नाकाबाट १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। स्थानीय जनप्रतिनिधिले पूर्वाधार निर्माणमा ढिलाइ नगर्न सरकारसँग माग गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special