काठमाडौं, नेपाली सेनाले यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोशी प्रदेशबाट सुरु गर्ने भएको छ। मङ्सिर १४ देखि २५ गतेसम्म कोशी र बागमती प्रदेशका २४ जिल्लाका २० स्थानमा सम्मेलन आयोजना हुनेछ। नेपाली सेनाका अनुसार सम्मेलनमा करिब ५५ हजार भूतपूर्व सैनिकको सहभागिता रहने अनुमान छ। सम्मेलनको मूल भाव पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपना रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special