नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। उनले १,६६३ मत प्राप्त गर्दै ईश्वर पोखरेललाई पराजित गरे। महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित भए। उनले १,२२८ मत ल्याउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुन घट्यो, चाँदी हालसम्मकै महँगो
Next Article नेप्से घट्दा पनि कारोबार साढे ४ अर्ब नाघ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special