सोमबार सेयर बजारमा १०.५३ अंक (०.८८%)को गिरावट देखियो। ३३७ धितोपत्रको ६९,५४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भयो भने कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ कायम रह्यो। एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य १०% ले बढ्यो भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १०% घटेको छ। विकास बैंक र म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयर बजारमा सोमबार करेक्सन, बजार २६२२.८८ बिन्दुमा ओर्लियो
Previous Articleगोली चलाउने आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको दाबी
Next Article विशेष अदालतले विकल पौडेललाई बैंक विवरण पेस गर्न आदेश


