नेपाली सेनाले फागुन २१ का लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। एकीकृत सुरक्षा योजना २०८२ अनुमोदित भइसकेको छ। मतदानपूर्वदेखि मतगणना र मतपेटिका ढुवानीसम्म तीन चरणमा सुरक्षा जिम्मेवारी बहन गरिनेछ। नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउने लक्ष्य राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleखोला किनाराको २० मिटर मापदण्डविरुद्ध सरकारको रिटमा आज सुनुवाइ
Next Article आमाको नामबाट पनि नागरिकता पाउने बाटो खुल्यो


NPL Special
NPL Special
NPL Special
NPL Special