काठमाडौंमा आगामी सातादेखि आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी हुनेछन्। उत्कृष्ट चार टोलीले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन्। घरेलु मैदानमा खेल्ने नेपाली टोली छनोटमा पुग्ने लक्ष्यसहित आशावादी रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौंमा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट सुरु हुँदै
Previous Articleभृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु
Next Article सस्तो ब्याजमा अड्किएको बिमा कम्पनीको लगानी


