स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन्। अनावश्यक जाँच, गलत दाबी र वित्तीय असन्तुलन मुख्य समस्या रहेको उनको भनाइ छ। यसलाई रोक्न १९ बुँदे कार्ययोजना र सेवाग्राहीलाई एसएमएस सूचना प्रणाली लागू गरिने उनले बताइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओलीको पोस्टमा बालेनको कडा प्रतिक्रिया
Next Article सेयरबजारमा बलियो उछाल, नेप्से ५७ अंकले बढ्यो


