नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पब्लिक डिबेटसम्बन्धी फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले तीखो टिप्पणी गरेका छन्। उनले भदौ २३ गतेको घटनालाई ढाकछोप गर्न भदौ २४ गते आगजनी गरिएको आरोप लगाए। ७६ बालकको हत्या आरोपित व्यक्तिसँग एउटै मञ्चमा उभिनु संलग्नताकै संकेत हुने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकारलाई पैसा नतिर्ने ५२ व्यक्ति–कम्पनीको सूची सार्वजनिक
Next Article स्वास्थ्य बीमामा दुरुपयोग रोक्न कडा उपाय लागू हुने


