राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्व महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेषज्ञ झिकाउने आदेश दिएको छ। अदालतले महालेखा परीक्षक, आन्तरिक राजस्व विभाग र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विज्ञ बोलाउन निर्देशन दिएको हो। अख्तियारले १० अर्बभन्दा बढी राजस्व छुट दिएको आरोप लगाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरेशम चौधरीको रिट हेर्न नभ्याइने सूचीमा
Next Article नेप्से ओरालो, कारोबार रकम भने उत्साहजनक


NPL Special
NPL Special
NPL Special
NPL Special