आइतबार नेप्से १९.८५ अङ्क घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। बजार घटे पनि ९ अर्बभन्दा बढीको कारोबार भएको छ। ३२९ कम्पनीका सेयर किनबेच हुँदा ५० कम्पनीको मूल्य बढ्यो भने २०१ कम्पनी घटे। मिथिला लघुवित्त सर्वाधिक बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लाग्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचूडामणि शर्माविरुद्धको मुद्दामा विशेषज्ञ झिकाउने आदेश
Next Article इतिहासकै ठूलो गिरावट, सुनको मूल्य ३ लाखमा झर्यो


