फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत र नेपाल–चिन सीमा ७२ घण्टाअघि सिल गर्ने निर्णय भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले आवागमन नियन्त्रण, मादक पदार्थ बिक्री रोक, विदेशी नम्बर प्लेटका सवारी व्यवस्थापन र होली तथा जनकपुर परिक्रमा मेलाको सुरक्षा तयारीबारे छलफल गरेको छ। हिमाली जिल्लामा हिउँका कारण सामग्री ढुवानी र सुरक्षाकर्मी परिचालन चुनौतीबारे पनि तयारी बढाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा
Next Article निर्वाचन नसार्न एमालेको अडान


NPL Special
NPL Special
NPL Special
NPL Special