सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले पनि निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअधिक तरलताले ब्याजदर करिडोर असफल
Next Article निर्वाचनअघि ७२ घण्टा सीमा सिल


