निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने भएको छ। ११० सांसद चयन भइसकेका छन्। त्यसपछि आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनेछ। साँझ पत्रकार सम्मेलनमार्फत सम्पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
Next Article विदेशी करार विवादमा नेपालमै मुद्दा हाल्न सकिने नजिर


NPL Special
NPL Special
NPL Special
NPL Special