सर्वोच्च अदालतले विदेशी संस्था वा कम्पनीसँग भएको करार उल्लंघनसम्बन्धी विवादमा नेपालमै मुद्दा दायर गर्न सकिने फैसला दिएको छ। बेलायतको युनिभर्सिटी अफ वारविक र नेपाली विद्यार्थीबीचको मुद्दामा अदालतले नेपालको क्षेत्राधिकार मान्य ठहर गरेको हो। अब यस्ता विवादमा क्षतिपूर्ति र बिगो दाबी गर्न बाटो खुलेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसमानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गरिने
Next Article ट्रंक लाइन बक्यौता विवाद फेरि चर्कियो


