इरान–इजरायल तनावबीच होर्मुज जलमार्गबाट एक व्यापारिक जहाज नियन्त्रणमा लिँदा धनुषाका अमृत झासहित सबै क्रू सदस्य इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। परराष्ट्र मन्त्रालयले घटनाको पुष्टि गर्दै तेहरानस्थित दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइका लागि पहल भइरहेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशनिबार ईद पर्व, सार्वजनिक बिदा घोषणा
Next Article रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special