गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) शनिबार परेको जनाएको छ। मुस्लिम आयोगको सिफारिसमा सार्वजनिक बिदा दिइने जानकारी दिँदै मन्त्रालयले सबैमा शुभकामना व्यक्त गरेको छ। चन्द्रमा हेरेर तय हुने भएकाले औपचारिक सूचना जारी गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगगन थापाको राजीनामा अस्वीकार, सभापतिमा यथावत
Next Article होर्मुजमा नेपाली युवक इरानी नियन्त्रणमा


