उच्चस्तरीय अध्ययन समितिले तीन दर्जनभन्दा बढी सार्वजनिक संस्थाको पुनरवलोकन गर्न सरकारलाई सिफारिस गरेको छ। प्रतिवेदनले १६ संस्था गाभ्ने, खारेज गर्ने वा प्रदेशमा हस्तान्तरण गर्नुपर्ने उल्लेख गरेको छ। दोहोरो काम हटाउन र संघीय संरचनाअनुसार जिम्मेवारी बाँडफाँड गर्न यस्तो कदम आवश्यक बताइएको छ। केही संस्था खारेज र केही एकीकृत गर्ने प्रस्ताव गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
Next Article ब्रिज कोर्स र प्रवेश तयारी कक्षा वैशाख १ देखि बन्द


NPL Special
NPL Special
NPL Special
NPL Special