सरकारले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने र आर्थिक बोझ बढाउने ठहर गरेको हो। निर्णय कार्यान्वयनका लागि अनुगमन गर्न निर्देशन दिइएको छ भने उल्लंघन गर्ने संस्थामाथि कानुनी कारबाही गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतीन दर्जन संस्था पुनर्संरचनाको सिफारिस
Next Article माईतीघरमा एमालेको निरन्तर प्रदर्शन


