परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ। प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दा ५, आबुधाबी ४, तेलअभिभ ३, कतार २ र ओमान र बहराइनमा १–१ शव बाँकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special