गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित चार जना पक्राउ परेका छन्। १० हजार ५९८ बचतकर्ताबाट सङ्कलन ४ अर्ब ५ करोडमध्ये १ अर्ब ४९ करोड प्रवाह भएको खुल्यो। त्यसैगरी कुलेश्वरको गौतमश्री बहुउदेश्यीय सहकारीका व्यवस्थापक रवीन बिष्टलाई पनि ५ अर्बभन्दा बढी ठगी आरोपमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special