प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग पहिलोपटक सामूहिक छलफल गर्दैछन्। सिंहदरबारमा हुने कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। देशको राजनीतिक अवस्था र सरकारका प्राथमिकता प्रस्तुत गरिनेछ। भारत, चीन, अमेरिका लगायतका राजदूत सहभागी हुनेछन्। विगतको व्यक्तिगत भेटको परम्परा तोड्दै नयाँ कूटनीतिक अभ्यास सुरु गर्न लागिएको बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special