इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। ‘अत्यन्त जरुरी’ सूचनामार्फत आपतकालीन अवस्थामा अधिकारीसँग सम्पर्क गर्न भनिएको छ। साइरन बजेमा नजिकको बम सेल्टरमा जान निर्देशन दिइएको छ। आवश्यक कागजात साथमा राख्न, सरकारी सूचना पालना गर्न र सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगर्न पनि अनुरोध गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इजरायलमा रहेका नेपालीलाई दूतावासद्वारा सतर्क रहन आग्रह
Previous Articleप्रधानमन्त्री शाहद्वारा २० देशका राजदूतसँग सामूहिक भेट गर्दै
Next Article देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी


