पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा रेड कर्नर नोटिस प्रक्रिया सुरु भएको छ। जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति दिएपछि इन्टरपोलमार्फत खोजी तयारी गरिएको हो। हाल हङकङमा रहेका उनीहरूमाथि जेनजी आन्दोलनपछि भेटिएको नगद र गरगहनासम्बन्धी अनुसन्धान जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्सेमा उछाल, चार कम्पनीमा सर्किट ब्रेक
Next Article उपसभामुख निर्वाचन चैत २७ गते हुने


NPL Special
NPL Special
NPL Special
NPL Special