इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन भएको आरोप लगाएको छ। सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका वाचा तोड्ने पुरानो प्रवृत्तिमा फर्किएको बताएका छन्। लेबननमा इजरायली आक्रमण जारी रहनु सर्त उल्लंघन भएको इरानको भनाइ छ। प्रस्ताव कार्यान्वयनअघि नै तोडिएकाले वार्ता अर्थहीन भएको उनले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली र लेखक हाजिरी जमानीमा रिहा
Next Article मोबाइल डेटा सेवामा नयाँ नियम लागू


NPL Special
NPL Special
NPL Special
NPL Special