राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। गोरखा–२ बाट निर्वाचित बुर्लाकोटी पार्टीका महामन्त्री पनि हुन्। बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई पनि चयन गरेको छ। दुवै समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्। यस निर्णयसँगै संसदीय जिम्मेवारी बाँडफाँट स्पष्ट भएको छ र पार्टीले संसदीय भूमिका थप व्यवस्थित बनाएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
Next Article भाडा समायोजन गर्न यातायात व्यवसायीको माग


NPL Special
NPL Special
NPL Special
NPL Special