पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाविरुद्ध गैरकानुनी सम्पत्ति अनुसन्धानमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंको अनुमति पछि अनुसन्धान अघि बढाइएको हो। हाल उनीहरू विदेशमा भएकाले पक्राउ हुन सकेका छैनन्। यसअघि देउवा निवासमा आगजनी र जलेका नोट भेटिएपछि सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीले अनुसन्धान तीव्र बनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइजरायलमा रहेका नेपालीलाई दूतावासद्वारा सतर्क रहन आग्रह
Next Article पश्चिमबाट नयाँ मौसमी प्रणाली भित्रिँदा देशभर वर्षा


