मौसम महाशाखाका अनुसार पश्चिम नेपालबाट नयाँ वर्षा प्रणाली भित्रिएको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै स्थानमा वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक प्रभाव देखिएको छ। काठमाडौँ उपत्यकामा मध्यम वर्षा भइरहेको छ । मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदेउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी
Next Article सार्वजनिक सवारीको भाडा वृद्धि


