Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
चेन्नईमा क्यानडाविरुद्ध भएको खेलमा ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा नेपाल १२ बल बाँकी राख्दै ६ विकेटले विजयी भएको हो।
पछिल्ला दिन घटेको नेप्सेले बिहीबार कमब्याक गर्दै २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ भने कारोबार पनि ११ अर्ब रुपैयाँभन्दा बढी भएको छ।
यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन लामिछाने चितवन पुगेका छन्।
छलफलमा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगले एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच समान बुझाइ रहेको निकट स्रोतहरूले जनाएका छन्।
पछिल्लो समय अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य तीव्र उतारचढावसहित उच्च बिन्दुमा पुगेपछि नेपाली बजारमा कारोबार सुस्तिएको छ।
विमानभित्र वा अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुले डस्टबिनमा छाडेको सुन सफाइ कर्मचारीमार्फत बाहिर निकालिनु घटनाले विमानस्थल सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
नेप्से सूचक घट्दो रहे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि ती कम्पनीमा सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ।
आयोगले देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूलाई निर्वाचन प्रचारप्रसार खर्च अनुगमनकर्ताको जिम्मेवारी दिँदै उनीहरूलाई १० वटा कार्य तोकेको छ।
ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले बजारमा अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न निगमले उपभोक्तालाई विशेष अनुरोध गरेको छ ।
गत वर्षको ६ महिना अर्थात् पुस मसान्तभित्र सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब २० करोड बराबरको ऋण प्रवाह गरेका थिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य तीव्र उतारचढावसहित उच्च बिन्दुमा पुगेपछि नेपाली बजारमा कारोबार सुस्तिएको छ, ग्राहकहरू सुन बेच्नतर्फ उन्मुख भएका छन् र सुन महँगिँदै जाँदा चाँदीप्रति आकर्षण बढेको छ।
लामिछानेले सामाजिक सञ्जालमार्फत देश अन्तिम सुनामीको तयारीमा रहेको बताउँदै, यसलाई रोक्न पुराना दलहरूलाई चेतावनी दिएका छन्।
भन्सार कटौतीको लागू मिति, भारतले रुसी तेल खरिद पूर्ण रूपमा कहिलेसम्म बन्द गर्ने र अमेरिकी उत्पादनहरूको खरिद विवरण अझै अस्पष्ट रहेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरूलाई चुनावसम्म सम्बन्धित जिल्लामा बस्न निर्देशन दिएको छ।
यो साताको सुरुआतमा सेयर बजार सूचक सकारात्मक रहे पनि कारोबारको दौरान उतारचढाव भएपछि सामान्य अंकले मात्र वृद्धि हुँदै बन्द भएको छ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा गर्नेमा प्रतिबद्धता जनाउँदै अब निर्वाचन सर्ने कुरा नरहेको स्पष्ट पारेकी छन्।
निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार, सशस्त्र प्रहरी बलले माघ १९ गतेदेखि राजीनामा, रबाना र बिदा बन्द गरेको हो।
निर्वाचन आयोगले कार्यबाहक नगरप्रमुखद्वारा सुरु गरिएको कार्यक्रम वार्षिक बजेटमा परेको हो कि होइन भन्ने स्पष्टिकरण माग्दै कागजात पेश गर्न आग्रह गरेको छ।
निगमका अनुसार, इन्डियन आयलका विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट देशभरका उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने ग्यास कोटा ४९,५०० मेट्रिकटन रहेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special