आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले क्यानडाबाट जितका लागि १६२ रनको लक्ष्य पाएको छ। क्यानडाले ६ विकेट गुमाएर १६१ रन बनायो। नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरवि लामिछाने चुनावी अभियानका लागि चितवनमा
Next Article नेप्से सूचकमा दोहोरो अंकको सुधार, कारोबारमा वृद्धि


NPL Special
NPL Special
NPL Special
NPL Special