Author: chhotokhabar

गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका दुई अभियोग समेत फिर्ता हुने बताइएको छ।

Read More

वाणिज्य बैंकहरुले गैरबैंकिङ सम्पत्तिको लिलाम बिक्रीसँगै ऋण असुलीमा सुधार गर्दैगर्दा फाइनान्स कम्पनीहरु यस मामिलामा पछि नै देखिएका छन्।

Read More

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे स्पष्ट पारेका हुन् ।

Read More

आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागिरहने तर गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने खड्काको चेतावनी छ।

Read More

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ मा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले शनिबार उम्मेदवारको नामावली अन्तिम टुंग्याउने छ।

Read More

बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएकी छन्।

Read More

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्तहरूले दलका प्रतिनिधिहरूसँग आज छलफल गरेका हुन्।

Read More

पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।

Read More

कार्यवाहक सभापति खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।

Read More

पार्टीले देशभर सङ्गठन विस्तार गरिसकेको भए पनि केही जिल्लामा अझै योग्य र प्रभावशाली उम्मेदवारको खोजी जारी राखेको छ।

Read More

संगठनले महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप लगाएको छ।

Read More

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ।

Read More

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’का अनुसार, इरानमा सरकारी दमनका कारण मृत्यु हुनेको संख्या कम्तीमा २५ सय ७१ पुगेको छ ।

Read More

आफूविरुद्ध दायर मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग दाबी फिर्ता गर्न लामिछाने सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्।

Read More

यसदिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाइएको छ।

Read More

पूर्वमन्त्री समेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट पार्टीसहित अन्य पार्टीसँग एकीकरण हुने प्रचार असत्य भएको खण्डन गरेका छन्।

Read More