फाइनान्स कम्पनीहरूले धितो लिलाम बिक्री गरेर पनि ऋण असुली गर्न सकेका छैनन्। जसका कारण फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति बढेको छ। मंसिर मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको एनपीए कुल निक्षेपको १२.५२% पुगेको छ। गुडविल फाइनान्सको सबैभन्दा बढी एनपीए देखिएको छ। घरजग्गा कारोबारका कारण ऋण असुलीमा सुधार नआएपछि फाइनान्स कम्पनिहरुको वित्तीय अवस्था कमजोर देखिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


