राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो। प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका छन्। यससँगै शाह पार्टीको संसदीय नेतृत्व सम्हाल्ने जिम्मेवारीमा चयन भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


