काठमाडौंका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोलसमक्ष राजिनामा बुझाएका हुन्। राजीनामा पछि डंगोल कार्यवाहक प्रमुख बनेकी छन्। बालेन शाह रास्वपा प्रवेश गरी झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन्। रास्वपा कार्यालयमा उनलाई स्वागत कार्यक्रम रहेको छ र आजै उनी जनकपुर जाने कार्यक्रममा सहभागी हुनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्वाचन नजिकिँदा सेयर बजारमा तेजी, फाइनान्स सबैभन्दा माथि
Next Article महिला टी-२० ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग पराजित


