आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा पूरा गर्यो। नेपालका लागि बिन्दु रावल ४४ रन बनाइन्। नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबालेन शाहद्वारा राजीनामा, उपमेयर डंगोल कार्यवाहक प्रमुख
Next Article एन्फा निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश


