निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याउने जनाएको छ। माघ ९ मा उम्मेदवारलाई निर्वाचन चिन्ह दिइनेछ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ माघभित्र सकिनेछ। समानुपातिकतर्फ अधिकांश मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा
Next Article सेयरबजारमा सुधार, नेप्से ९ अंकले बढ्यो


