सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ। सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गरिनेछ। आवश्यक जग्गा प्राप्ति र नयाँ सम्झौताका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। लगानीपछि रंगशाला अत्याधुनिक र क्षमतावान् बन्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमधेसबाहेक अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Next Article फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्ने


NPL Special
NPL Special
NPL Special
NPL Special