भदौ २३–२४ को घटनाको छानबिन गर्ने जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगले ओलीलाई कार्यालय बोलाइ वा लिखित बयानका लागि पत्र काटेको बारे भने खुलाएको छैन। ओलीले बयान नदिने बताएका छन्। आयोगले लगभग सबैको बयान सकिसकेको छ। आयोगको म्याद तीन महिनाबाट एक महिना थप गरी माघ ९ गतेसम्म पुर्याइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक बोलायो
Next Article ओलीको स्थानहद फुकुवा


NPL Special
NPL Special
NPL Special
NPL Special