जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। आयोगले बयान लिने प्रक्रिया पूरा भएपछि स्थानहदको औचित्य सकिएको जनाएको हो। यसअघि विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाइएको थियो। अन्य पूर्व अधिकारीहरूको स्थानहद यसअघि नै फुकुवा भइसकेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभदौ २३–२४ घटना: ओलीलाई आयोगको बयान पत्र
Next Article नेप्से दोहोरो अंकले उकालो


