ललितपुर–२८ हरिसिद्धीस्थित होसना इँट्टाभट्टामा पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको छ। गम्भीर घाइते खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा चार जना घाइते भएका छन्, जसमा जानकी चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरूको उपचार जारी छ र प्रहरीले उद्धार तथा अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हरिसिद्धीमा इँट्टाभट्टाको पर्खाल भत्कियो, एक महिलाको मृत्यु
Previous Articleट्रम्पको मिश्रित संकेत: इरानमा कारबाही अन्त्य कि युद्ध जारी?
Next Article ८ महिनामा आयात बढ्यो, व्यापारघाटा पनि उच्च


