नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको २०८३ सालको पात्रो अनुसार वैशाखमा आमाको मुख हेर्ने दिन, अक्षय तृतीया र बुद्ध जयन्ती छन्। साउनमा गुरुपूर्णिमा, भदौमा तीज, जनैपूर्णिमा र कृष्ण जन्माष्टमी पर्छन्। असोज–कार्तिकमा दसैँ र तिहार मुख्य पर्व हुन्। मंसिरमा हरिबोधनी एकादशी, माघमा माघे सङ्क्रान्ति र शिवरात्रि, चैत्रमा होली तथा घोडेजात्रा मनाइनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special