बूढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता
Previous Articleबूढीगण्डकी बाढीले जोखिममा परेका ६ जनाको हवाई उद्धार: प्रम बालेन
Next Article बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन


