नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई काठमाडौंको गैह्रीधाराबाट पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि नै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा अध्यागमन विभागले उनको राहदानी रोक्का गरिसकेको थियो। पक्राउपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
Previous Articleसंसदको पहिलो बैठक
Next Article सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन


NPL Special
NPL Special
NPL Special
NPL Special