सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बजेट स्वीकृतिपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभ्याटमा बहुदर लागू नगर्ने, बिजुलीमा कर लगाइने
Next Article आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)


NPL Special
NPL Special
NPL Special
NPL Special